पोखराको फिर्केखोला मिचेर बनाइएका संरचना हटाउन जेठ ९ गतेसम्मको अल्टिमेटम

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
www.onlinepana.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा)भित्र बनेका सबै संरचना हटाउन जेठ ९ गतेसम्मको अल्टिमेटम दिएको छ । महानगरपालिकाले २०८० कात्तिक १० गते ३५ दिने सूचना निकालेकोमा स्थानीयले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले महानगरको सूचनालाई सदर गरेपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू