३० अंकले बढ्यो नेप्से

taksarnews.com · 1 हप्ता अघि

साताको कारोबारको तेस्रो दिन सेयरबजारमा नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ अंकमा पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै १८ करोड ३५ लाख रूपैयाँ बढीको कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू