दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ९८ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको हो । त्यसदिन ३४२ कम्पनीको ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›