झापामा हावाहुरीले केरा खेतीमा ३ करोड बराबरको क्षति
▸ यस स्टोरीको अंश: गण्डकी र झापामा हावाहुरी र असिनाले बालीनालीमा क्षति
झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण करिब ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेती नष्ट भएको छ। यस प्राकृतिक विपद्बाट करिव ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। उत्पादन बजार पठाउने तयारीमा रहेका बेला केरा खेती नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›