डडेल्धुरामा असिनापानी र हावाहुरीले तरकारी बाली ध्वस्त

यस स्टोरीको अंश: अफगानिस्तानको बघलानमा भीषण बाढीले १० जनाको मृत्यु, भारतमा गर्मीले १६ को ज्यान गयो
rajdhanidaily.com · 3 दिन अघि

डडेल्धुरा । असिनापानी र हावाहुरीले तरकारी बारीमा ५० लाख मूल्य बढीको क्षति पुगेको छ । हावाहुरीले प्लाष्टिका टर्नेल उडाउनुकासाथै असिनापानीले तरकारीका बोट विरुवामा ठूलो क्षति पुगाएको हो । तरकारी निर्यात गर्दै आइरहेको डडेल्धुरामा भएको क्षतिले उत्पादन हात्तै घट्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू