वर्षात्‌ले कृषिबालीमा ठूलो असर, काभ्रेको पनौती र बेथानचोकमा मात्रै ४६ करोडको क्षति

यस स्टोरीको अंश: काभ्रेमा अविरल वर्षाले कृषिबालीमा ४६ करोडको क्षति, राहतका लागि समन्वय
kendrabindu.com · 1 हप्ता अघि

अविरल वर्षात्‌ले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा कृषि क्षेत्रमा करोडौँको क्षति पुर्याएको छ । कृषि कार्यालयको विवरणअनुसार बेथानचोकमा आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला, बोधिचित्त, तरकारी र फलफूलका बिरुवा नष्ट भएका छन् भने पनौतीमा मात्रै आलु, गोलभेँडा र काक्रा गरी रु ४६ करोडको कृषिबालीमा क्षति भएको नगरपालिकाको दावी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू