मकैदेखि सुन्तलासम्म असिनाले नष्ट, बागलुङमा किसान चिन्तित

gorkhapatraonline.com · 20 घण्टा अघि

बागलुङमा असिना र वर्षासँगै आएको पानीले जिल्लाका विभिन्न स्थानमा लगाइएका कृषि बालीमा ठुलो क्षति पुर्‍याएको छ । असिनापानीका कारण मकै, सुन्तला, किवी, अकबरे खुर्सानीलगायत बालीमा क्षति पुगेको कृषि विकास कार्यालय बागलुङका प्रमुख कुमार पुनले जानकारी दिनुभयो । प्रारम्भिक विवरणअनुसार जैमिनी, बरेङ र बडिगाडमा ठुलो क्षति पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू