असिनापीडित किसानले तरकारी बोट उखेलेर फाले

यस स्टोरीको अंश: इलामका पहिरो पीडितको पुनर्निर्माणमा न्यून बजेटबारे सांसद राईको आपत्ति
gorkhapatraonline.com · 1 हप्ता अघि

विनाशकारी असिनापानीका कारण सल्यानका किसानले व्यवसायिक रूपमा लगाएका तरकारी बोट उखेलेर फाल्न थालेका छन् । विशेषगरी बेमौसमी तरकारी खेतीका लागि परिचित कपुरकोट क्षेत्रका किसान ठुलो आर्थिक क्षति व्यहोर्न बाध्य भएका हुन् । असिनापछि बोटमा रोगसमेत देखिन थालेपछि उत्पादनको सम्भावना समाप्त भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू