अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आपसमा ठोक्किए
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
अमेरिकामा आयोजित एक चर्चित सैन्य हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएको छ । अमेरिकी नौसेनाका दुई ईए-१८ लडाकु विमान हावामै ठोक्किएपछि विस्फोट र आगलागी भएको थियो । यो घटना आइतबार अमेरिकाको माउन्टेन होम एयर फोर्स बेसमा आयोजित ‘गनफाइटर स्काइज एयर शो’ का क्रममा भएको हो । दुर्घटनामा विमानमा रहेका सबै चालक दलका सदस्य भने सुरक्षित रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›