कजाकिस्तानको उत्तर–पूर्वीमा विमान दुर्घटना, १ जनाको मृत्यु

यस स्टोरीको अंश: कजाकिस्तानमा विमान दुर्घटना हुँदा एक चालक दलका सदस्यको मृत्यु, अर्का घाइते
nagariknews.nagariknetwork.com · 18 घण्टा अघि

कजाकिस्तानको उत्तर–पूर्वी पाभ्लोडार क्षेत्रमा पर्ने झेलेजिन्का गाउँ नजिक हवाई कृषि–रसायन छर्कने क्रममा एक विमान नियमित उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारीअनुसार, उक्त विमानमा दुई जना चालक दलका सदस्य सहित उडिरहेको अवस्थामा अचानक विद्युत् प्रसारण लाइनमा ठोक्किएपछि ठूलो दुर्घटना भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू