म्यानहण्टको उपाधि शशांक शाहीलाई
▸ यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको जुरी प्राइज जित्नु ऐतिहासिक उपलब्धि: सुनिता डंगोल
‘म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६’ को उपाधि शशांक शाहीले जितेका छन् । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले काठमाडौँमा आयोजना गरेको प्रतियोगिताको १५औँ संस्करणको फाइनलमा शाहीले मुख्य उपाधिसहित ‘मिस्टर पर्सनालिटी’ को अवार्ड समेत जितेका छन् । प्रसन्न राई ‘मिस्टर मोडल इन्टरनेशनल नेपाल’, सिद्धार्थ सन्ज्याल ‘मिस्टर कोस्मोपोलिटन नेपाल’ र चञ्चल शाही ठाकुरी ‘मिस्टर इको इन्टरनेशनल नेपाल’ घोषित भए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›