ACTING IDOL – SEASON 1 भव्य रूपमा सम्पन्न

यस स्टोरीको अंश: कान्तिपुर थिएटरमा ‘महाभारत’ नाटक मञ्चन हुने
www.enepalese.com · 1 हप्ता अघि

Luxury Event and Entertainment द्वारा आयोजित ACTING IDOL – SEASON 1 को फाईनल कार्यक्रम काठमाडौंस्थित Film Development Board Nepal मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ठाकुर गौचन विजेता घोषित भएका छन् भने आयुष खड्का प्रथम रनरअप र भक्त श्रेष्ठ द्वितीय रनरअप बनेका छन्। आयोजकले आगामी वर्ष ACTING IDOL – SEASON 2 ल्याउने जानकारी दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू