अमेरिकामा सात नेपाली ‘खराबमध्येका अति खराब’ सूचीमा

nagariknews.nagariknetwork.com · 1 महिना अघि

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले गम्भीर अपराधमा संलग्न गैरनागरिकहरूलाई लक्षित गरी देशव्यापी अध्यागमन अभियान तीव्र बनाएको छ। सोही क्रममा पक्राउ परेका सात जना नेपाली नागरिकलाई ‘खराबमध्येका अति खराब’ सूचीमा समावेश गरिएको छ। ट्रम्प प्रशासनको निर्देशनअनुसार हिंसात्मक तथा गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्राथमिकतामा राखी देशनिकाला गर्ने नीति कार्यान्वयन भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू