भिसा उल्लंघनदेखि अपराधमा संलग्न ६७५ जना विदेशी नेपालबाट निकालिए
▸ यस स्टोरीको अंश: रसुवामा दुई दिनमा ५७ हजार अमेरिकी डलर बरामद, दुई पर्यटक गाइड पक्राउ
अध्यागमन विभागले भिसा उल्लंघनदेखि विभिन्न अपराधमा संलग्न भएका ६ सय ७५ जना विदेशीहरूलाई निष्कासित गरेको छ । सरकारी तथ्यांक अनुसार सन् २०२५ मा ५ सय २३ जना र २०२६ को हालसम्म १ सय ५२ जनालाई निष्कासन गरिएको छ । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनमिस) लागू गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित