सगरमाथाको चुचुरोमा अमेरिकी कूटनीतिज्ञ माइक हार्कर

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
www.khasokhas.com · 5 दिन अघि

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । यससँगै हार्कर सगरमाथा आरोहण गर्ने पहिलो कार्यरत अमेरिकी विदेश सेवा अधिकारी बनेका छन् । उनको यो आरोहण आगामी सन् २०२६ मा मनाइने अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव ‘स्वतन्त्रता २५०’ को सन्दर्भमा समेत विशेष अर्थपूर्ण मानिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू