प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक
▸ यस स्टोरीको अंश: स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन
नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटोछरितो सेवा गर्ने लक्ष्यका साथ २०८३/८५ रणनीतिक योजना अगाडि सारिएको बताए। उक्त अवसरमा नागरिकको सुविधाका लागि ‘नेपाल पुलिस मोबाइल एप’ मार्फत अनलाइन गुनासो व्यवस्थापन प्रणालीको शुभारम्भ गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›