गर्मीबाट जनजीवन प्रभावित

यस स्टोरीको अंश: पश्चिमी र स्थानीय वायुको प्रभावले देशका केही स्थानमा वर्षाको सम्भावना
gorkhapatraonline.com · 6 दिन अघि

गत एक सातादेखि अत्यधिक तातो हावा ‘लु’ चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । नेपालगन्ज र आसपासका क्षेत्रमा केही दिनयता ‘लु’ चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने कामदार र मजदुर बढी प्रभावित बनेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू