देशभर बढ्यो गर्मी, काठमाडौँ उपत्यका नै हैरान [तस्बिरहरू]
केही दिनयता काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । बिहानैदेखि चर्को घाम लाग्ने, दिउँसो तातो हावा चल्ने र रातिको तापक्रमसमेत उच्च रहन थालेपछि जनजीवन प्रभावित बनेको छ । विशेषगरी तराई, मधेस र काठमाडौँ उपत्यकामा गर्मीको प्रभाव बढी देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन सक्रिय हुनुअघि लामो समयसम्म वर्षा नहुँदा तापक्रम क्रमशः बढिरहेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित