पश्चिम नेपालमा 'लू'को जोखिम कायमै : शुक्रबारदेखि केही राहत हुने अनुमान

nagariknews.nagariknetwork.com · 1 दिन अघि

पश्चिम तराईसहित देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भई अत्यधिक गर्मी बढेको छ। विभागका अनुसार नेपालगञ्ज, दिपायल, धनगढी, वीरेन्द्रनगर, घोराही र भैरहवा जस्ता स्थानमा ३६ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिम नेपालको तराई क्षेत्रमा ‘लू’ अर्थात् अत्यधिक तातो हावाको प्रभाव बढिरहेको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू