हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध
▸ यस स्टोरीको अंश: अमेरिकाले हर्मुज शुल्क उठाउने इरानी निकायमाथि नयाँ प्रतिबन्ध लगायो
रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ लाई प्रतिबन्धको सूचीमा राखेको हो । वासिङ्टनका अनुसार प्रतिबन्धित उक्त इरानी निकायले विश्व ऊर्जा आपूर्तिको लाइफलाइन मानिने हर्मुज जलघाँटी प्रयोग गर्ने मालवाहक जहाजहरूबाट शुल्क उठाउने संयन्त्र सञ्चालन गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›