गणतन्त्र सङ्घर्षको उपज : मुख्यमन्त्री आचार्य
▸ यस स्टोरीको अंश: मुख्यमन्त्री आचार्यद्वारा गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकताको आह्वान
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारले सुशासन, सेवा प्रवाह सुधार र जनउत्तरदायी शासनलाई केन्द्रमा राखेर काम गरिरहेको जानकारी दिनुहुँदै युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित