गणतन्त्र रक्षामा लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: मुख्यमन्त्री आचार्यद्वारा गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकताको आह्वान
gorkhapatraonline.com · 22 घण्टा अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउँदै गणतन्त्र प्राप्तिपछि विकास निर्माणको क्षेत्रमा कायापलट भएको दाबी गर्नुभयो । गणतन्त्र दिवस समारोहका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार वितरण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू