नवीकरण भएका कन्सल्टेन्सीबाट मात्रै सेवा लिन सरकारको आग्रह
▸ यस स्टोरीको अंश: शिक्षा मन्त्रालयले नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन आग्रह गर्यो, कारबाही अभियान जारी
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका ७६० वटा शैक्षिक परामर्शदातृ संस्थाबाट मात्रै सेवा लिन विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले स्वीकृति प्राप्त तथा नवीकरण भएका संस्थाको सूची सार्वजनिक गर्दै अनुमति प्राप्त संस्थाबाट मात्रै सेवा लिन अनुरोध गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित