विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसको नियमनमा कडाइ गर्दै सरकार
▸ यस स्टोरीको अंश: सरकार विदेशी विश्वविद्यालय सम्बन्धन प्राप्त कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै
सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेका क्याम्पसहरुको नियमनका लागि नयाँ नियामावली ल्याउने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी रायका लागि अर्थ र कानून मन्त्रालय पठाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›