इटहरी मेयर कपमा विराटनगरको ह्याट्रिक

यस स्टोरीको अंश: श्रेयस अय्यरको शतकमा पञ्जाब किंग्सको जित, आईपीएल प्लेअफ सम्भावना कायमै
www.hamrokhelkud.com · 4 दिन अघि

विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले हराउँदै विराटनगरले उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि विराटनगरले नै जितेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू