एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिता : हिमालयन, पल्सर सिइसी र डिएभीले जिते खेल

यस स्टोरीको अंश: एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग: हिमालयन, पल्सर सिइसी र काठमाडौँ एकेडेमी विजयी
www.dcnepal.com · 5 दिन अघि

कीर्तिपुरमा सम्पन्न १३ वर्षमुनिको प्रथम एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताअन्तर्गत हिमालयन क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र काठमाडौं क्रिकेट एकेडेमीले जित हासिल गरेका छन् । हिमालयन क्रिकेट एकेडेमीले बूढानीलकण्ठ क्रिकेट एक्सिलेन्स सेन्टरलाई नौ विकेटले, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले क्रिकेट एक्सिलेन्स भक्तपुरलाई १२३ रनले र काठमाडौं क्रिकेट एकेडेमीले एन्जल्स क्रिकेट एकेडेमीलालाई नौ विकेटले हरायो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू