गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न नेतन्याहुको निर्देशन

यस स्टोरीको अंश: नेतन्याहुले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न सेनालाई निर्देशन दिएको दाबी
www.globalaawaj.com · 14 घण्टा अघि

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका थप क्षेत्रमा नियन्त्रण कायम गर्न सेनालाई निर्देशन दिएको बताएका छन्। नेतन्याहुले सुरुआती चरणमा गाजाको करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखिएको बताएको इजरायली मिडियाले उल्लेख गरेका छन्। यो कदम सन् २०२५ को अक्टोबरमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको शर्तविपरीत मानिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू