गाजा पट्टीको ६० प्रतिशत भूभाग इजरायलको नियन्त्रणमा रहेको नेतन्याहुको दावी

यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति, वार्ता जारी
kendrabindu.com · 2 हप्ता अघि

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सेनाले गाजा पट्टीको ६० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बताएका छन्। जेरुसेलम दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले इजरायलले आफ्ना बन्धकहरूलाई घर फिर्ता ल्याएको र गाजाबाट फर्किन दबाब दिने व्यक्तिहरू इजरायलमा नै भए पनि आफूहरू फिर्ता नभएको बताए। उनले अब के गर्ने सोच्न सक्ने अवस्थामा रहेको उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू