धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका ४ जनाको पृष्ठभूमि कस्तो ?
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, जेठ ८ मा छलफल
नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्षका लागि राष्ट्र बैंकका अवकाशप्राप्त पूर्वकर्मचारी र बोर्डकै बहालवाला तथा पूर्वकर्मचारीमध्ये एक जना आउने निश्चित भएको छ । सिफारिस समितिले ४७ जना आकांक्षीमध्ये डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्टको नाम सर्टलिस्ट गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›