धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

यस स्टोरीको अंश: धितोपत्र बोर्डको अध्यक्षमा मिश्र, क्षेत्री र श्रेष्ठको नाम सिफारिस
biznessnews.com · 2 दिन अघि

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम सरकारलाई सिफारिस गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन जनामध्येबाट एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू