नेपाल र भारत कास्य पदकका लागि भिड्दै
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल र भारत तेस्रो स्थानका लागि भिड्दैछन् । सेमिफाइनलमा इरानसँग ३-० ले पराजित भएको नेपालले भारतलाई हराएर कास्य पदक जित्ने लक्ष्य राखेको छ । लिग चरणमा भारतसँग ३-२ ले पराजित भएको नेपालले यसपटक गल्ती सुधार गर्दै जित निकाल्नुपर्ने दबाब छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›