काभा भलिबल : नेपाल भारतसँग पराजित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
नेपाल जारी काभा महिला भलिबल च्याम्पियनसिपमा चौथो भएको छ । शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो । यससँगै नेपाल काभा च्याम्पियनसिपमा पहिलो पटक उपाधिविहीन बन्न पुग्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›