काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छः अध्यक्ष पाण्डे

यस स्टोरीको अंश: निर्माण व्यवसायी भन्छन्: काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ
newspolar.com · 1 हप्ता अघि

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनुभएको छ । सरकारले कानुनअनुसारको मूल्य समायोजन सुविधा नदिएको, निर्माण सम्पन्न भइसकेका आयोजनाको भुक्तानी रोकिएको तथा व्यवसायीमाथि मानसिक दबाब सिर्जना गरिएको भन्दै उहाँले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू