मूल्य समायोजन नहुँदा ३१ हजारभन्दा बढी आयोजना ‘रुग्ण’ हुने जोखिममा छ : निर्माण व्यवसायी महासंघ
▸ यस स्टोरीको अंश: सार्वजनिक खरिद ऐन कार्यान्वयन नहुँदा ३१ हजारभन्दा बढी आयोजना रुग्ण हुने खतरामा
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐनअनुसारको मूल्य समायोजन व्यवस्था कार्यान्वयन नहुँदा देशभरका ३१ हजारभन्दा बढी आयोजना ‘रुग्ण’ हुने अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष पाण्डेले निर्माण सामग्रीको मूल्यमा आएको अस्वाभाविक वृद्धि भए पनि सरकारले कानुनअनुसार मूल्य समायोजन नगर्दा हजारौँ आयोजना प्रभावित भएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›