चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक हुन्: करिष्मा मानन्धर
▸ यस स्टोरीको अंश: महानायक हमाल भन्छन्, एल्गोरिदम र भाइरल हुने होडबाजीले पत्रकारिताको गम्भीरता हरायो
अभिनेत्री करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक रहेको बताएकी छन् । उनले चलचित्रलाई दर्शकमाझ पुर्याउने प्रमुख माध्यम सञ्चार जगत नै भएको उल्लेख गर्दै ‘कामना’ प्रकाशन र ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवातसँगै दुवै क्षेत्रले समानान्तर रूपमा विकासको यात्रा तय गरेको धारणा राखिन् । पत्रकार र कलाकारबीचको सम्बन्धलाई प्रहरी र जनताको मित्रतासँग तुलना गर्दै उनले पत्रकारहरू नै चलचित्र र दर्शकबीचको महत्वपूर्ण सेतु भएको स्पष्ट पारिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित