अबको समय युवाकोः अभिनेता उप्रेती

यस स्टोरीको अंश: अभिनेता उप्रेती र मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक
newspolar.com · 1 हप्ता अघि

अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि कलाकार र पत्रकारबीच प्रगाढ सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। उनले चलचित्र उद्योगको विकासका लागि युवा ऊर्जा र सत्यपरक पत्रकारिता अपरिहार्य रहेको बताउँदै कलाकार र पत्रकार एउटै सिक्काका दुई पाटा भएको उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू