भाइरलको होडबाजीले पत्रकारिकतामा चुनौती थप्यो : राजेश हमाल
▸ यस स्टोरीको अंश: अभिनेता उप्रेती र मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक
अभिनेता राजेश हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ को विशेष समारोहमा बोल्दै उनले दुवै क्षेत्रको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गरे । हमालले वर्तमान समयको ‘क्लिक कल्चर’ र प्रविधिले निम्त्याएका चुनौतीप्रति चिन्ता व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित