अबको समय युवाको: अभिनेता उप्रेती
▸ यस स्टोरीको अंश: महानायक हमाल भन्छन्, एल्गोरिदम र भाइरल हुने होडबाजीले पत्रकारिताको गम्भीरता हरायो
अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रको घेरालाई फराकिलो बनाउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न कलाकार र पत्रकारबीच प्रगाढ सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । उनले चलचित्र उद्योगको विकासका लागि युवा ऊर्जा र सत्यपरक पत्रकारिता अपरिहार्य रहेको बताए । विदेशी चलचित्रको विरोध गरेर वा तिनलाई रोकेर मात्र स्वदेशी चलचित्रको हित नहुने भन्दै उनले आफ्नो खुबी र गुणस्तर सुधारेर प्रतिस्पर्धामा उत्रिनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित