पर्यटकको रोजाइमा कोशी टप्पु वन्यजन्तु आरक्ष
▸ यस स्टोरीको अंश: कोशी टप्पु आरक्षमा आर्थिक वर्ष २०८१/८२ मा ११,६०३ पर्यटकको भ्रमण
आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु वन्यजन्तु आरक्ष भ्रमण गरेका छन् । यसमा ११ हजार २१४ आन्तरिक पर्यटक र ३०२ विदेशी पर्यटक रहेका छन् । जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । जङ्गली भैँसी (अर्ना) का लागि प्रसिद्ध यो आरक्ष चराचुरुङ्गीको उच्च विविधताका कारण ‘चराहरूको राजधानी’ समेत भनिन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित