भोलिदेखि आईपीओ निष्काशन गर्दै कालंगा हाइड्रो

यस स्टोरीको अंश: नारायणी डेभलपमेन्ट बैंकको वित्तीय संकट गहिरियो, खराब कर्जा ५९% पुग्यो
bajarkochirfar.com · 1 हप्ता अघि

कालंगा हाइड्रो लिमिटेडले भोलि जेठ ८ गतेदेखि सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ। यस निष्काशनमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ र न्यूनतम १० कित्ता तथा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू