सहकारी ठगी प्रकरण: धनराजकी पूर्वपत्नी ज्योति गुरुङलाई अदालत हाजिर हुन २१ दिनको म्याद

यस स्टोरीको अंश: सहकारी ठगी प्रकरण: ज्योति गुरुङलाई अदालतमा हाजिर हुन २१ दिनको म्याद
www.dcnepal.com · 5 दिन अघि

ललितपुर जिल्ला अदालतले मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगी प्रकरणकी मुख्य अभियुक्त ज्योति गुरुङविरुद्ध २१ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक म्याद जारी गरेको छ। ज्योति नेपाली कांग्रेसका नेता, पूर्वउपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी हुन्। अदालतले सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो सबुत प्रमाणसहित प्रतिउत्तरपत्र लिएर उपस्थित हुन निर्देशन दिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू