सर्वोच्च अदालतले देउवा दम्पत्तिसँग छलफल गर्ने
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीसँग छलफल गर्ने, पक्राउ पुर्जीबारे सुनुवाइ हुने
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा.आरजु राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ । देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै रोक्न अन्तरिम आदेशको मागसहित रिट दायर गरेका थिए । अदालतले जेठ ११ गते पेसी तोकी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›