सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा हिजो दरखास्त आह्वान, आज रद्द

यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको दरखास्त आह्वान रद्द गर्‍यो
www.lokpath.com · 6 दिन अघि

नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि हिजो मात्रै प्रकाशित गरिएको दरखास्त आह्वान सूचना रद्द गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै उक्त दरखास्त प्रक्रिया विशेष कारणवश रद्द गरिएको जनाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू