कजिनी बनेकी केकी भन्छिन्, 'काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
अभिनेत्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘काजी’ मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा रहेको बताएकी छन्। काजी र कजिनीको प्रेमकथामा आधारित यस फिल्मले सम्बन्धको गहिराइलाई चित्रण गर्नेछ। जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुने फिल्ममा केकीसँगै विपिन कार्कीको पनि अभिनय छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित