दिक्तेलमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्यो, कप्तान पौडेल र पाण्डेको अर्धशतक
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आइतबारबाट सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको यो महोत्सव जेठ ९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›