प्रधान न्यायाधीश मनोज शर्माविरुद्धको दरपीठ निवेदन दर्ता, शुक्रबार पेसी

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
www.onlinepana.com · 1 हप्ता अघि

सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डा. मनाेजकुमार शर्माविरूद्धकाे दरपीठ गरिएकाे निवेदन दुई दिनपछि मात्रै अर्थात् आज दर्ता गतेको छ। न्यायाधीश सपना प्रधान मल्लले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा “दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्नू” भनी निर्देशन दिएकी थिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू