प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ भोलि
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ भोलि हुने भएको छ । सुनुवाइ प्रक्रिया अघि बढाउनुअघि प्राप्त उजुरीहरू खोल्ने तयारी गरिएको छ । समितिका अनुसार प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी दर्ता भएका छन् । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›