प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सम्पन्न
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश मनोज शर्माको संघीय संसदको संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ । समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई उनको कार्ययोजना, विगतको कार्यसम्पादन र उनीविरुद्ध परेका उजुरीका विषयमा केन्द्रित रहेर प्रश्न सोधेका थिए । शर्माले प्रश्नको विस्तृत जवाफ दिएपछि सुनुवाइ सकिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›