संसदीय समितिलाई रबर स्ट्याम्प बनाउन खोजिएको भन्दै सांसद बिष्ट रुष्ट

यस स्टोरीको अंश: सांसद विष्टको आपत्ति: संसदीय सुनुवाइ हतारोमा, समितिलाई 'अनुमोदन समिति' भन्न सुझाव
nayapage.com · 1 हप्ता अघि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नरबहादुर बिष्टले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा अत्यधिक हतारो गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। मङ्गलवार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले समितिका सदस्यहरूलाई अध्ययनका निम्ति पर्याप्त समय नै नदिई निर्णय प्रक्रिया अघि बढाइएकामा कडा असन्तुष्टि व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू