प्रधानन्यायाधीश सुनुवाइमा एमालेको आपत्ति
▸ यस स्टोरीको अंश: सांसद विष्टको आपत्ति: संसदीय सुनुवाइ हतारोमा, समितिलाई 'अनुमोदन समिति' भन्न सुझाव
नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया निकै हतारमा अगाडि बढाइएको भन्दै आपत्ति जनाएकी छिन्। पर्याप्त अध्ययन र उजुरीकर्ताहरूसँग छलफल नै नगरी सिधै निर्णय प्रक्रियामा प्रवेश गर्नु न्यायसङ्गत नहुने उनको भनाइ छ। उनले संवैधानिक परिषद्बाट सिफारिस भई आएका नामहरूको योग्यता, क्षमता र विज्ञता परीक्षण गर्नका लागि परिषद्को बैठकमा छलफलमा आएका अन्य सम्भावित उम्मेदवारहरूको विवरण पनि समितिले पाउनुपर्ने माग गरेकी छिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›